बुटवल,जेठ १५ ।
सरकारले सिकल सेल एमोनिया रोगको उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ ।
आइतबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने बताएका हुन् । यस्तै रुपन्देहीको सैनामैना, नवलपरासी पूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुका ट्रमा सेन्टर स्थापना गरिने बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)