Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

नेपाल बैँकर्स सङ्घ कर्णाली प्रदेशको संयोजकमा पोख्रेल चयन

नेपाल बैँकर्स सङ्घ कर्णाली प्रदेशको संयोजकमा पोख्रेल चयन

  • 2.6K
    SHARES

  • नेपाल बैँकर्स सङ्घ कर्णाली प्रदेशको संयोजकमा पोख्रेल चयन

    बुटवल,कार्तिक १७ ।

    नेपाल बैँकर्स सङ्घ कर्णाली प्रदेशको संयोजकमा राजनप्रसाद पोख्रेल चयन भएका छन् ।  सङ्घको बैठकले एन आई सी एसिया बैङ्क लि. प्रदेश कार्यालय सुर्खेतका प्रमुख पोखरेलको संयोजकत्वमा ७ सदस्यीय नयाँ कार्य समिती चयन गरेको हो ।

    बैठकले ग्लोबल आई एम ई बैङ्क मा कार्यरत विष्णु अर्याललाई उप–संयोजक र सिभिल बैङ्कमा कार्यरत अभिजित श्रेष्ठलाई सचिवमा चयन गरेको छ । त्यसै गरी सदस्यहरूमा  सेन्चुरी कमर्सीयल बैङ्कमा कार्यरत धर्मराज श्रेष्ठ, विनय गौतम, कुमारी बैङ्कमा कार्यरत हिमाल मुडभरी र सानिमा बैङ्कमा कार्यरत भोला राज पन्त छन् ।

    पोखरेल १३ बर्षदेखि  बैँकिङ्ग क्षेत्रमा छन् । उनी यसअघि लुम्बिनी प्रदेश कार्यालयको उप–प्रमुखको रुपमा कार्यरत थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology