Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलका मेयर सुवेदीमाथि आक्रमण गर्ने पंगेनी पक्राउ

बुटवलका मेयर सुवेदीमाथि आक्रमण गर्ने पंगेनी पक्राउ

  • 7.0K
    SHARES

  • बुटवलका मेयर सुवेदीमाथि आक्रमण गर्ने पंगेनी पक्राउ

    बुटवल,असाेज ४ ।

    बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  

    सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई सोमबार साँझ बुटवलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका पंगेनीलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

     पंगेनी पहिरो प्रभावित ज्योतिनगरकै बासिन्दा हुन । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी उनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन

    । उनलाई दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दा लगाउने तयारी भइरहेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपि मदन कुँवरले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology