बुटवल,असाेज ४ ।
बुटवलकाे ज्याेतिनगरमा खसेकाे पहिराे अवलाेकनका लागि पुगेका बुटवलका मेयर शिबराज सुबेदीमाथि आक्रमण भएको छ । आक्राेशित स्थानीय एक युवाले सुबेदीमाथी मुक्का हानेका हुन् ।
पहिराे अवलाेकनका लागि मेयर,नगर प्रहरी,नेपाल प्रहरीकाे टाेली पुगेकाे थियाे ।साे स्थानमा केहिदिन अघि पहिराे खसेर घरहरूमा क्षति पुर्याएकाे थियाे ,भने आज पनि पहिराे खस्दा ३ घरमा क्षति पुगेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)