Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मेयरमाथि आक्रमण गर्ने पंगेनी नेकपा एमालेकै कार्यकर्ता !

मेयरमाथि आक्रमण गर्ने पंगेनी नेकपा एमालेकै कार्यकर्ता !

  • 4.3K
    SHARES

  • मेयरमाथि आक्रमण गर्ने पंगेनी नेकपा एमालेकै कार्यकर्ता !

    बुटवल,असाेज ४ ।

    बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् । 

    एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल–३ ज्योतिनगरमा मुक्का हान्ने युवक गणेश पंगेनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको नेताहरुले बताएका छन् । 

    उनी पहिरो प्रभावित क्षेत्र बुटवल–३ ज्योतिनगरका बासिन्दा हुन् ।

    पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा स्थानीय सरकारले चासो नदिएकाले आक्रोशित भएर उनले मुक्का हानेको बताएका प्रहरीले जानकारी दिएको छ ।received_849322192426555.jpeg

    received_849322192426555.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology