Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवलमा प्राईम लाइफ ईन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण

बुटवलमा प्राईम लाइफ ईन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण

  • 3.9K
    SHARES

  • बुटवलमा प्राईम लाइफ ईन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण

    बुटवल,साउन १६ ।

    प्राईम लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बुटवल शाखाको अभिकर्ता अभिमुखीकरण तालिम आज बुटवलमा सम्पन्न भएको छ ।

    तालिमको सहजिकरण प्राईम लाइफका बुटवल शाखाको प्रमुख सुर्यस ज्ञवाली र ईन्स्योरेन्सका अपरेशनल इन्चार्ज कमल पाण्डेले गरेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक भैरहवाको अधिकृत माधवराज ढकालले विमाले मानव जीवनमा आईपर्ने आर्थिक क्षति विरूद्वको सुरक्षा गर्ने भएकाले जीवन विमा अति आवश्यक रहेको जानकारी दिए । उनले विमा समाजिक कार्य भएकाले खुल्ला रूपमा कार्य गर्न अनुरोध गरे ।

    कार्यक्रममा २५ जना अभिकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको  सञ्चालन कमल पाण्डेले गरेका थिए ।

    prime life.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology