बुटवल,साउन १६ ।
आर एस अटोमोवाइल्सले बुटवलमा सुजुकी एक्सेस बिएस सिक्स बिक्रि शुभारम्भ गर्ने भएको छ ।
बुटवल–१०,कालिकानगरमा रहेको सुजुकी स्कूटर तथा मोटरसाईकल बुटवलको लागी आधिकारिक बिक्रेता आर एस अटोमोवाइल्सल १२५ सीसीको सुजुकी एक्सेस बिक्रि खुल्ला गरेको निर्देशक रेशम खडकाले नागरिक अनलाइनलाइ जानकारी दिए ।
आर एसले जापानीज टेक्नोलोजीबाट निर्मित सुजुकी ब्राण्डका बाइकतथा स्कूटर बुटवलको बजारमाबिक्रीवितरण गरिरहेको छ ।
अटो मोवाइल्सले साउन १७ गते पत्रकार सम्मेलन मार्फत् बिक्रि शुभारम्भ गर्दैछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)