Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

पूर्वी नवलपरासीको देवचुलीमा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी

पूर्वी नवलपरासीको देवचुलीमा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी

  • 2.3K
    SHARES

  • पूर्वी नवलपरासीको देवचुलीमा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी

    बुटवल,जेठ १९-

    पूर्वी नवलपरासीको देवचुली २ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो ।

    दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भएको छ । आगलागीको कारण भने अहिलेसम्म खुलेको छैन ।

    उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology