Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूरू मिलन केन्द्र बुटवलद्वारा शुभकामना आदान-प्रदान तथा भित्तेपात्रो बिमोचन

रूरू मिलन केन्द्र बुटवलद्वारा शुभकामना आदान-प्रदान तथा भित्तेपात्रो बिमोचन

  • 4.3K
    SHARES

  • रूरू मिलन केन्द्र बुटवलद्वारा शुभकामना आदान-प्रदान तथा भित्तेपात्रो  बिमोचन

    बुटवल,बैशाख ३ -

    रूरू मिलन केन्द्र नेपाल बुटवल रूपन्देहीले शुभकामना आदान-प्रदान तथा भित्तेपात्रो (क्यालेन्डर) बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

    एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेबि आचार्य,अध्यक्ष जमुना सुवेदी,संरक्षक तथा संस्थापक अध्यक्ष राधा ज्ञवाली लगायतले नयाँ बर्ष २०७८ सालको भित्तेपात्रो (क्यालेन्डर) समेत बिमोचन गर्नुभयाे  ।

    सो अबसरमा बोल्दै उपप्रमुख आचार्यले रूरू मिलन केन्द्रको सक्रियता र सामाजिक काम सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो । उहाले रूरू क्षेत्रको बिकास र प्रचारप्रसारका लागि केन्द्र लाग्नुपर्ने बताउनुभयो ।calender new year 2078.jpg

    कार्यक्रममा केन्द्रका बरिस्ट सल्लाहकार ऋषि भण्डारी,सल्लाहकार कृष्णप्रसाद पाैडेल,सरला न्यौपाने भण्डारी ,प्रेस सल्लाहकार कपिल ज्ञवाली ,सन्जिला कसजू,शान्ति बराल, उपाध्यक्ष तथा कार्यक्रम संयोजक रमा पाण्डे,सचिब अनुपमा श्रेष्ठ,कोषाध्यक्ष कुशुम पौडेल लगायतले बोल्दै रूरूक्षेत्र र रूपन्देहीको बुटवललाई जोड्नुपर्ने बताएका थिए ।

    ruru milan.jpg

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology