Logo बिहिवार, आश्विन १ गते २०८३
images

शान्ति समाज रुपन्देहीका उपसभापति भट्टराइ र सहसचिब पाण्डेले गरे जन्मदिनमा आश्रममा खाद्यान्न सहयोग

शान्ति समाज रुपन्देहीका उपसभापति भट्टराइ र सहसचिब पाण्डेले गरे जन्मदिनमा आश्रममा खाद्यान्न सहयोग

  • 4.0K
    SHARES

  • शान्ति समाज रुपन्देहीका उपसभापति भट्टराइ र सहसचिब पाण्डेले गरे जन्मदिनमा आश्रममा खाद्यान्न सहयोग

    बुटवल,फागुन २७ - 

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सहसचिब कृष्ण पाण्डेले आफ्नो जन्मदिनमा मणिग्राममा रहेको आत्मशान्ति अनाथ आश्रममा खाद्यान्न सहयोग गरेका छन् ।

    पाण्डेको आज र समाजका उपसभापति कृष्ण भट्टराइ खिमलालको भोली फागुन २८ गते जन्मदिन परेको छ । उहाहरुका दुबैजनाले आर्थिक सहयोग जुटाएर आश्रममा खाद्यान्न हस्तान्तरण गर्नुभएको हो ।

    सो अबसरमा शान्ति समाजका सभापति डिपि खनाल,उपसभापति , कृष्ण भट्टराइ खिमलाल,सचिब कपिल ज्ञवाली,सहसचिब कृष्ण पाण्डे,पत्रकार तेजेन्द्र केसी ,आश्रमका अध्यक्ष मैनादेबी भण्डारी लगायतले बोल्नुभएको थियो ।

    आश्रममा गरिएको सहयोगले बालबालिकाको पठन पाठन र खानपानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology