Logo सोमवार, कार्तिक १० गते २०८३
images

नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

  • 522
    SHARES

  • नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

    काठमाडौँ,असोज २० ।

    नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ।

    कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार मनोनयन दर्ता हुँदा वरिष्ठ उपसभापति पदमा शर्माको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । एकल उम्मेदवारी परे संगै शर्मा निर्विरोध निर्वाचित बनेका छन ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology