Logo सोमवार, कार्तिक १० गते २०८३
images

नेकपा एस रूपन्देहीको जिल्ला अधिवेशनको तयारी तीब्र

नेकपा एस रूपन्देहीको जिल्ला अधिवेशनको तयारी तीब्र

  • 912
    SHARES

  • नेकपा एस रूपन्देहीको जिल्ला अधिवेशनको तयारी तीब्र

    बुटवल,चैत्र २ ।

    नेकपा एकीकृत समाजवादी रूपन्देहीको जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको छ । २०८१ चैत ९ र १० गते तय भएको जिल्ला अधिवेशनका लागि जिल्ला अधिवेशन मूल आयोजक कमिटीको सचिवालय बैठक बसि आवश्यक तयारी गरेको हो ।

    बैठकले जिल्ला कमिटी ५१ सदस्यीय बनाउन अधिवेशनमा प्रस्ताव पेश गर्ने, अधिवेशनका अन्य आवश्यक तयारी गर्ने निर्णय गरेको छ । साथै अधिवेशनबारे चैत ७ गते पत्रकार सम्मेलन गर्ने निर्णय कार्यवाहक अध्यक्ष श्रीराम यादवले बताउनुभयो ।

    पार्टीका पोलिटब्यूरो सदस्य नन्दलाल बञ्जाडेको प्रमुख आतिथ्यतामा बसेको बैठकमा केन्द्रीय सदस्य भगती घिमिरे र बाबुलाल यादवको सहभागीता रहेको उपसचिव टंक पोखरेलले जानकारी दिनुभयो ।  बैठकमा पाँचवटा उपसमितिका संयोजकहरूले प्रगति विवरण पेश गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology