Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

नेपाल औद्योगिक क्षेत्र  उद्योग महासङ्घमा नयाँ नेतृत्व ,अध्यक्षतामा आलम 

नेपाल औद्योगिक क्षेत्र  उद्योग महासङ्घमा नयाँ नेतृत्व ,अध्यक्षतामा आलम 

  • 2.4K
    SHARES

  • नेपाल औद्योगिक क्षेत्र  उद्योग महासङ्घमा नयाँ नेतृत्व ,अध्यक्षतामा आलम 

    बुटवल,फागुन २५ ।

    नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घको २४औँ वार्षिक साधारणसभा तथा ११औँ महाधिवेशनबाट बुटवलका एजाज आलमको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ । गएराति बुटवलमा सम्पन्न महाधिवेशनबाट एजाज आलमको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको  हो ।

    निर्वाचन समितिका संयोजक दामोदर घिमिरेका अनुसार समितिको सदस्यहरूमा वीरेन्द्रनाथ भट्टराई, राजेश्वरलाल जोशी, सुदीप घिमिरे, कान्छा थापा, सुरेश बहादुर श्रेष्ठ, अक्लान्त सगर ताम्राकार, जगदीश उप्रेती, सागर शर्मा, सुयशराज पराजुली एसोसिएट सदस्य र पदेन सदस्यहरूमा उपेन्द्र अग्रवाल, बद्रिनाथ शर्मा, मोतिउर रहमान देवान,किरण कुमार कार्की, रुद्रलाल श्रेष्ठ, पवन मित्तल, कलाधर उपाध्याय, मानमोहन श्रेष्ठ, मिलन सिंह रहेका छन् ।यसअघि अधिवेशनले उद्घाटन  उद्योग, वाणिज्य तथा आपूर्ति  मन्त्री दामोदर भण्डारीले गरेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology