Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

भैरहवामा बयान सकेर रवि लामिछानेलाई पोखरा फर्काइयो

भैरहवामा बयान सकेर रवि लामिछानेलाई पोखरा फर्काइयो

  • 1.4K
    SHARES

  • भैरहवामा बयान सकेर  रवि लामिछानेलाई पोखरा फर्काइयो

    बुटवल,कार्तिक २९ ।

    सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई पोखरा फर्काइएको छ ।शुक्रबार दिउँसो यति एअरलाइन्सको जहाजमार्फत् भैरहवाबाट पोखरा लगिएको हो ।

    बुटवलको सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा लामिछानेसँग बयान लिन गत मंगलबार पोखराबाट त्यहाँ लगिएकोथियो । बिहीबार बयान सकिएपछि पुन: पोखरा फर्काइएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, कार्तिक ३० २०८१०२:३८:३३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology