Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री ओलीले ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने

  • 2.8K
    SHARES

  • प्रधानमन्त्री ओलीले ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने

    बुटवल,पुस ६-

    प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।  उनका प्रेस सल्लाहकार सू्य थापाका अनुसार प्रधानमन्त्री ओलीले सोमबार दिउँसो ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका हुन्। 

    संसद विघटनपछि आइतबार चुनाव घोषणा गरिएको थियो। प्रधानमन्त्री ओलीले अहिलेको समग्र परिस्थितिबारे सम्बोधनमा उल्लेख गर्ने बताइएको छ। 

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology