Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संसद विघटनबारे कांग्रेसले भन्यो–‘असंवैधानिक र अलोकतान्त्रिक कदम,ओली र नेकपाले ठूलो राजनीतिक मूल्य चुकाउनुपर्छ ’

संसद विघटनबारे कांग्रेसले भन्यो–‘असंवैधानिक र अलोकतान्त्रिक कदम,ओली र नेकपाले ठूलो राजनीतिक मूल्य चुकाउनुपर्छ ’

  • 5.0K
    SHARES

  • संसद विघटनबारे कांग्रेसले भन्यो–‘असंवैधानिक र अलोकतान्त्रिक कदम,ओली र नेकपाले ठूलो राजनीतिक मूल्य चुकाउनुपर्छ ’

    वुटवल,पुस ५- 

    प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको प्रतिक्रिया दिएको छ । सरकारले संसद बिघटनको सिफारिस गरे लगत्तै प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिक्रिया दिदै प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताए ।

    संसद विघटन असंवैधानिक , अलोकतान्त्रिक र अराजनीतिक कदम हो । यसबाट प्रधानमन्त्री ओली र नेकपाले ठूलो राजनीतिक मूल्य चुकाउनुपर्छ । थप धारणा बनाउन पार्टीको बैठक बस्छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology