Logo मंगलवार, श्रावण १२ गते २०८३
images

BREAKING NEWS -प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

BREAKING NEWS -प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

  • 3.7K
    SHARES

  • BREAKING NEWS -प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

    वुटवल,पुस ५- 

    आज बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्ने सिफारिस गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपति समक्ष सिफारिस गर्न शीतल निवास पुगेका छन् ।

    राष्ट्रपतिले सिफारिस अनुसार बिघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ र त्यसपछि सर्बोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी समेत नेकपाकै अर्को पक्षले गरिरहेको छ ।

    यी समाचार पनि पढाैँ :-

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology