Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपाका प्रवक्ता श्रेष्ठले भने- ‘संसद विघटनको सिफारिस असंवैधानिक ’

नेकपाका प्रवक्ता श्रेष्ठले भने- ‘संसद विघटनको सिफारिस असंवैधानिक ’

  • 3.1K
    SHARES

  • नेकपाका प्रवक्ता श्रेष्ठले भने-  ‘संसद विघटनको सिफारिस असंवैधानिक ’

    वुटवल,पुस ५- 

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । नेकपा प्रवक्ता श्रेष्ठले यसको चर्को विरोध गरे ।

    प्रवक्ता श्रेष्ठले भने, ‘मैले भर्खरै सुने कि मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्रीहरु पनि उपस्थित नहुँदै प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जाने भनेर घोषणा गर्नुभयो रे ।

    ‘यो अलोतान्त्रिक र अविवेकी निर्णय हो, यो लागू हुन सक्दैन ।’

    BREAKING NEWS -प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology