वुटवल,पुस ५-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्वसचिव प्रेम राई सिफारिस भएका छन् ।मंसिर ३० गतेको बसेको परिषदको बैठकले राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।
संवैधानिक परिषद् ।काम कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि संवैधानक परिषदले उक्त सिफारिस गरेको हो ।
केहीबेर अघि संसद सुनुवाइका लागि संसद सचिवालयमा संवैधानिक परिषद्को पत्र पुगेको छ ।राईसँगै अरु केही व्यक्तिलाई पनि आयोगमा सिफारिस गरिएको स्रोतको दाबी छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
अध्यक्ष, प्रेमकुमार राई
सदस्य, जयबहादुर चन्द
किशोरकुमार सिलवाल
निर्वाचन आयोग
रामप्रसाद भण्डारी
डा. जानकी तुलाधर
मानवअधिकार आयोग
अध्यक्ष टोपबहादुर मगर
मनोज दुवाडी
डा. सूर्य ढुंगेल
लिलि बस्नेत थापा
मिहि ठाकुर
राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग
जुद्ध गुरुङ
अमरराज मिश्र
महिला आयोग
अध्यक्ष- कमलाकुमारी पराजुली
कृष्णकुमारी पौडेल खतिवडा
विद्याकुमारी सिन्हा
दलित आयोग
देवराज विक दाङ अध्यक्ष
मिना सोभ
परशुराम रमतेल
कुञ्ज बराइली
मेहेले पार्की
राष्ट्रिय समावेशी आयोग
मनप्रसाद खत्री अध्यक्ष
रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पाश्वान
आदिवासी आयोग
रामबहादुर थापा- अध्यक्ष
मीन श्रीस मगर -गुल्मी
मिनसिंह लामा -नुवाकोट
रिना राना -स्याङ्जा
चरण राई-उदयपुर
मधेसी आयोग
जिवक्ष साह
रेणुदेवी शाह
विजय गुप्ता
थारु आयोग
विकास चौधरी
बबिता चौधरी
सुबोधसिंह थारु
भोलाराम चौधरी
मुस्लिम आयोग
महमुद्दिम अलि
मिर्जाअर्सद बेग
यी समाचार पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)