Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जाजरकोटलाइ ६.४ म्याग्ननिच्युडको भूकम्पले बनायो तहसनहस (फोटोफिचर)

जाजरकोटलाइ ६.४ म्याग्ननिच्युडको भूकम्पले बनायो तहसनहस (फोटोफिचर)

  • 5.3K
    SHARES

  • जाजरकोटलाइ ६.४ म्याग्ननिच्युडको भूकम्पले  बनायो तहसनहस (फोटोफिचर)

    बुटवल,कार्तिक १८ ।

    जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय क्षति मात्र नभएर करोडौँको धनमाल समेतमा क्षति पुर्‍याएको छ । भूकम्पमा परी १२८ जनाले ज्यान गुमाई सकेका छन् भने सयौँको सङ्ख्यामा घाइते भएका छन् । गएराति ११ः४७ बजे भूकम्प गएको  हाे ।

    अझै पनि विवरण आउन बाँकी रहेकाले धेरैको सङ्ख्यामा मानवीय क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ । मानवीयसँगै ठुलो मात्रामा भौतिक क्षति गरेको छ ।

    भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १२८ पुगेको छ ।प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, जाजरकोटमा भूकम्पबाट ९२ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् । 

    यसैगरी,  रूकुम पश्चिममा ३६ जनाको निधन भएको छ र  ८५ जना घाइते भएका छन् । 

    bhukampaa (1).jpgbhukampaa (2).jpgbhukampa-jajarkot__3_.jpegearthquick jajarkot.jpgbhukampa-jajarkot__10_.jpegvukampa earthquick.jpegjajarkot-bhukampa earthquick.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology