Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

छापावाल सुनको मूल्य तोलामा ५ सयले घटेर एक लाख १६ हजार ५ सय रुपैयाँ कायम

छापावाल सुनको मूल्य तोलामा ५ सयले घटेर एक लाख १६ हजार ५ सय रुपैयाँ कायम

  • 1.6K
    SHARES

  • छापावाल सुनको मूल्य तोलामा ५ सयले घटेर एक लाख १६ हजार ५ सय रुपैयाँ कायम

    काठमाडौं,कात्तिक १३  ।

    सुनको मूल्य हालसम्मकै रेकर्ड मूल्यबाट ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुन र चाँदीको मूल्य घटेको छ ।

    छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर एक लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १४ सय १० रुपैयाँ कायम भएको छ ।

    गत शनिबार र आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा छापावाल सुन एक लाख १७ हजार रुपैयाँ र तेजावी सुन एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

    आजका लागि तेजावी सुनको मूल्य एक लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, कार्तिक १३ २०८००५:३४:३९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology