Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशका सभामुख घर्तीलाई कोरोना संक्रमण पुष्टि

लुम्बिनी प्रदेशका सभामुख घर्तीलाई कोरोना संक्रमण पुष्टि

  • 3.1K
    SHARES

  • लुम्बिनी प्रदेशका सभामुख घर्तीलाई कोरोना संक्रमण पुष्टि

    बुटवल,असोज २३ ।

    लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परिक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

    रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र अहिले होम आइसोलेशनमा बसेको सभामुख घर्तीले बताए । 

    अहिले आफुलाइ हलुका ज्वराे मात्र आएकाे सभामुख घर्तीले नागरिक अनलाइनलाइ बताए  । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology