Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सिद्धबाबामा पहिरो खसेपछि सडक अवरुद्ध

सिद्धबाबामा पहिरो खसेपछि सडक अवरुद्ध

  • 1.8K
    SHARES

  • सिद्धबाबामा पहिरो खसेपछि सडक अवरुद्ध

    बुटवल,साउन २३ । 

    सिद्धार्थ राजमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । सिद्धबाबा सुरुङमार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हाे । 

    राजमार्गको बुटवल-पाल्पासडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड क्षेत्रमा लेदोसहित ठूलो पहिरो खसेको दोभान प्रहरीले जनाएको छ । अहिले सडढक अबरुद्ध छ । पानी परिरहेकाले सडक खुलाउन समय लाग्ने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology