Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

एमाले प्रचार विभागमा ११ जना मनोनित,रुपन्देहीबाट ज्ञवाली र केसी

एमाले प्रचार विभागमा ११ जना मनोनित,रुपन्देहीबाट ज्ञवाली र केसी

  • 1.7K
    SHARES

  • एमाले प्रचार विभागमा ११ जना मनोनित,रुपन्देहीबाट ज्ञवाली र केसी

    काठमाडौँ,असार३१ ।

    नेकपा (एमाले) ले पार्टीको प्रचार तथा प्रकाशन विभाग विस्तार गरेको छ । विभागका सचिव गगन विष्टले थप ११ जनालाई विभागको सदस्यमा मनोनित गरिएको जानकारी दिए । 

    उनका अनुसार काठमाडौँका महेन्द्र विष्ट, बाँकेका अछरी पोखरेल, सुर्खेतका सूर्यमणि गौतम, कैलालीका हेमन्त पौडेल, सुनसरीका लीलाराज भट्टराई, पर्साका लालबाबु शेख, लमजुङका गणेश पाण्डे, रुपन्देहीका दीपक ज्ञवाली र शेरबहादुर केसी, कास्कीका रामकृष्ण ज्ञवाली र भोजपुरका राजेश राईलाई विभागमा मनोनयन गरिएको छ ।  

    आज मनोनित गरेसँगै १९ सदस्यीय प्रचार विभाग बनेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, आषाढ ३१ २०८०१०:३५:१५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology