Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

नेपाल बिद्यार्थी संघ रुपन्देहीमा ३ जना सदस्य मनोनित

नेपाल बिद्यार्थी संघ रुपन्देहीमा ३ जना सदस्य मनोनित

  • 5.1K
    SHARES

  • नेपाल बिद्यार्थी संघ रुपन्देहीमा ३ जना सदस्य मनोनित

    बुटवल,असार ९ । 

    नेपाल बिद्यार्थी संघ रुपन्देहीले ३ जना सदस्य मनोनित गरेको छ ।शम्शेर खड्का सभापति रहेको जिल्ला समितिले बुटवल बहुमुखी क्याम्पसमा सागर पन्थी, सिद्धार्थ गौतमबुद्ध क्याम्पसका हरिप्रसाद घिमिरे र मन्दिप सिंह खातीलाई मनोनित गरेको हो ।

    समितिको बैठकले ३ जनालाइ जिल्ला सदस्यमा मनोनित गरेको सभापति शम्शेर खड्काले बताए ।l.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, आषाढ ९ २०८०१०:४०:२७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology