Logo बुधवार, कार्तिक १२ गते २०८३
images

११ बुँदे सहमतपछि कांग्रेस केन्द्रीय सदस्य सञ्जय कुमार गौतमले तोडे अनसन

११ बुँदे सहमतपछि कांग्रेस केन्द्रीय सदस्य सञ्जय कुमार गौतमले तोडे अनसन

  • 831
    SHARES

  • ११ बुँदे सहमतपछि कांग्रेस केन्द्रीय सदस्य सञ्जय कुमार गौतमले तोडे अनसन

    बर्दिया,जेठ ६ ।

    प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय कुमार गौतमले आफ्नो अनसन तोडेका छन् । ‘हाम्रो बर्दिया बचाऔँ, समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानसहित विभिन्न १५ बुँदे माग राखेर गत वैशाख ३० गतेबाट बर्दिया जिल्ला स्थित बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुल (भत्किएको) मुनि गौतमले अनसन सुरु गरेका थिए । 

    अनसन तोडाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नै बर्दिया पुगेका थिए । दुई पक्षबीच बारबर्दिया नगरपालि वडा नं. ११ स्थित अनसनरत स्थलमा वार्ता भई ११ बुँदे सहमति भएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायव उपरीक्षक हिकमतबहादुर बोहराका अनुसार सहमतिपछि दिउँसो ३:३० बजेबाट गौतम अनसन स्थगन गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, जेठ ६ २०८००९:३१:४५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology