Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रिय परीक्षा बोर्डले भन्याे-‘कक्षा १२ को फिजिक्सको परीक्षा रद्द भएको छैन’

राष्ट्रिय परीक्षा बोर्डले भन्याे-‘कक्षा १२ को फिजिक्सको परीक्षा रद्द भएको छैन’

  • 2.4K
    SHARES

  • राष्ट्रिय परीक्षा बोर्डले भन्याे-‘कक्षा १२ को फिजिक्सको परीक्षा रद्द भएको छैन’

    बुटवल ,मंसिर ११ - 

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को फिजिक्स विषयको परीक्षा रद्द नभएको बताएको छ।

    मंसिर ११ गते संचालित फिजिक्स विषयको परीक्षा रद्द गरेको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै रद्द नभएको जानकारी बोर्डले गराएको हो। 

    परीक्षा बोर्डले भ्रमपूर्ण समाचार सामाजिक सञ्जालमा सार्वजनिक भएकाले त्यसको पछि नलाग्न समेत भनिएको छ।

    कोरोना भाइरसको संक्रमण जोखिम कम गर्न गरिएको लकडाउन र निषेधाज्ञाका कारण लामो समय परीक्षा स्थगित भएको थियो। स्थगित भएको परीक्षा मंसिर ९ गतेदेखि संचालनमा आएको हो। 12.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology