Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा कोरोनाबाट मृत्यु मृत्यु हुनेको संख्या १ हजार ४१२ पुग्याे

नेपालमा कोरोनाबाट मृत्यु मृत्यु हुनेको संख्या १ हजार ४१२ पुग्याे

  • 2.1K
    SHARES

  • नेपालमा कोरोनाबाट मृत्यु  मृत्यु हुनेको संख्या १ हजार ४१२ पुग्याे

    बुटवल ,मंसिर ११ -

    गत २४ घण्टामा नेपालमा  २३ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेको संख्या १४१२ पुगेको मन्त्रालयले जनाएको छ ।

    गत २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ९४९१ जनाको गरिएको  पीसीआर परीक्षणमा १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४३७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २०९४३५ रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology