Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

युवा संघ रुपन्देहीको अध्यक्षमा बिकास जंग बस्नेत निर्वाचित

युवा संघ रुपन्देहीको अध्यक्षमा बिकास जंग बस्नेत निर्वाचित

  • 1.3K
    SHARES

  • युवा संघ रुपन्देहीको अध्यक्षमा बिकास जंग बस्नेत निर्वाचित

    बुटवल,फागुन १४ ।

    राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीको अध्यक्षमा बिकास जगं बस्नेत सर्वसहमत निर्वाचित भएका छन् ।

    जिल्ला कमिटिको १३औ अधिबेसनबाट बस्नेत निर्वाचित भएका हुन । अधिबेशनले बस्नेतको नेतृत्वमा ८३ सदस्यकमिटी निर्वाचित गरेको छ ।

    त्यस्तै उपाध्यक्षमा दिपक खड्की, सचिबमा दिपेश कडेंल, उप सचिबमा नवराज मल्ल, मधु श्रेष्ठ र कोषाध्यक्षमा नारायण थापा निर्वाचित भएका छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology