Logo बिहिवार, आश्विन १ गते २०८३
images

२४ घण्टामा १७९० जना कोरोना संक्रमित थपिए,२४ जनाको मृत्यु

२४ घण्टामा १७९० जना कोरोना संक्रमित थपिए,२४ जनाको मृत्यु

  • 2.5K
    SHARES

  • २४ घण्टामा १७९० जना कोरोना संक्रमित थपिए,२४ जनाको मृत्यु

    बुटवल,मंसिर ९- 

    कोरोना भाइरस संक्रमणबाट गत २४ घण्टामा १७९० जना संक्रमित भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२१ महिला र १०६९ पुरुष गरी १७९० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये उपत्यकामा ९४७ जना छन् । काठमाडौंमा ६९२, भक्तपुर ६५ र ललितपुरमा १९० जना संक्रमित भएका छन् ।

    गत २४ घण्टामा २ हजार ७९१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज भएका २लाख ४ हजार ८५८ जना छन् । पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ ।

    कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ३६१ जना छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology