Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने आठ दलबीच सहमति

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने आठ दलबीच सहमति

  • 5.1K
    SHARES

  • राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने आठ दलबीच सहमति

    बुटवल,फागुन १२ ।

    आसन्न राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलबीच सहमति भएको छ ।

    बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा आठै दलले चुनावमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जानकारी दिएका हुन् ।

    प्रधानमन्त्री निवासमा भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology