Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०३ पुग्याे

रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०३ पुग्याे

  • 2.2K
    SHARES

  • रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०३ पुग्याे

    बुटवल, मंसिर ६  ।

    रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सियारी गाउँपालिका-४ की ६५ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।

    उनलाई २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने २४ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारकै क्रममा शनिबार दिउँसो सवा २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. नारायण पोखरेलेलले जानकारी दिए ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १०३ पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology