Logo मंगलवार, कार्तिक ११ गते २०८३
images

योगेन्द्र अनुपम जिसी बने नेविसंघ रोल्पाको अध्यक्ष

योगेन्द्र अनुपम जिसी बने नेविसंघ रोल्पाको अध्यक्ष

  • 1.6K
    SHARES

  • योगेन्द्र अनुपम जिसी बने नेविसंघ रोल्पाको अध्यक्ष

    रोल्पा ,माघ १४ ।

    नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रोल्पाको अध्यक्षमा योगेन्द्र अनुपम जिसी नियुक्त भएका छन् ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देशकै कान्छो महाधिवेशन प्रतिनिधि बनेका जिसीलाई नेविसंघ सभापति दुजाङ शेर्पाले रोल्पाको जिम्मेवार दिएका हुन् ।

    आगामी स्ववियु निर्वाचनमा नेविसंघलाई विजयी बनाउने र निर्धारित समयमा नै संघको अधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ जीसीलाई केन्द्रिय समितीले कार्यभार प्रदान गरेको जनाएको छ ।

    विस २०७१ बाट नेविसंघमा आबद्ध हुँदै विभिन्न मावि तथा क्याम्पसको नेतृत्व गर्दै  विद्यार्थी राजनीतिमा प्रवेश गरेका जिसी सानै उमेरमा जिल्ला हाक्ने अवसर पाएका हुन् । अहिले जिल्ला अध्यक्ष रहेकाहरूमध्ये पनि जिसी कान्छा जिल्ला अध्यक्ष  रहेको बताइएको छ ।l.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology