Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल बिशेष कोरोना अस्पतालमा ४ मिनेटको अन्तरमा दुइ पुरूषको मृत्यु

बुटवल बिशेष कोरोना अस्पतालमा ४ मिनेटको अन्तरमा दुइ पुरूषको मृत्यु

  • 4.7K
    SHARES

  • बुटवल बिशेष कोरोना अस्पतालमा ४ मिनेटको अन्तरमा दुइ पुरूषको मृत्यु

    बुटवल,मंसिर ५ - 

    बुटवलको कोरोना विशेष अस्पतालमा शुक्रबार दुईजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड २ का ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो १२ बजेर ४६ मिनेटमा मृत्यु भएको हो भने त्यसको ४ मिनेटपछि १२ बजेर ५० मिनेट जाँदा गुल्मीको रेसुगा नगरपालिका वार्ड १ का ६६ बर्षिय पुरुषको मृत्यु भएको अस्पतालमा सुचना अधिकारी डा विष्णु गौतमले बताए ।

    तिलोत्तममा नगरपालिका पुरुषमा यहि २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै गुल्मीका पुरुषको कार्तिक २८ गते कोरोना पोजेटिभ भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology