Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेकपा माओवादी केन्द्र लुम्बिनीको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन

नेकपा माओवादी केन्द्र लुम्बिनीको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन

  • 2.4K
    SHARES

  • नेकपा माओवादी केन्द्र लुम्बिनीको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन

    बुटवल,पुस १८ । 

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनीमा दल नेतामा स्थायी समितिका सदस्य एवं रोल्पा १ (क)बाट प्रदेश सभा सदस्य जोखबहादुर महरा चयन हुनुभएको छ ।

     भर्खरै सम्पन्न प्रदेशसभा सदस्यहरुको बैठकले उहाँलाई दलनेताको रुपमा निर्वाचित गरेको हो । लुम्बिनीमा प्रदेशमा (माओवादी केन्द्र)  ९ जनाको प्रदेश सभासदस्यहरुले सर्वसम्मति रुपमा निर्वाचित गरेको हो । 

     बैठकमा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको रोवहरमा सर्वसमतिमा टुङगाएको थियो ।

    निर्वाचित भएपछि स्थायी समिति सदस्य एवं मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीबाट सरकार र दलको नेतृत्व गर्नका लागि शुभकामना दिनुभएको छ ।jhok mahara.jpg

    यी समाचार पनि पढाैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology