Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीको मायादेवीमा २२ वर्षीया युवतीले गरिन् विष सेवनपछि आत्महत्या 

रुपन्देहीको मायादेवीमा २२ वर्षीया युवतीले गरिन् विष सेवनपछि आत्महत्या 

  • 2.6K
    SHARES

  • रुपन्देहीको मायादेवीमा २२ वर्षीया युवतीले गरिन् विष सेवनपछि आत्महत्या 

    बुटवल,मंसिर २-

    रुपन्देहीको मायादेवी गाउँपालिका–१ दुबियामा एक युवतीले विष खाएर आत्महत्या गरेकी छन् । विषादी सेवन गरेर २२ वर्षीया मनिता यादवले आत्महत्या गरेकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार मंसिर ३० गते विष सेवन गरेकी यादवको सोमबार उपचारको क्रममा मृत्यु भएको हो ।

    यादवको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको डीएसपी खत्रीले जानकारी दिए ।

    घटनाको प्रकृति हेर्दा विष खाएको देखिएकोले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology