Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मंसिर महिनाभित्र लुम्बिनी प्रदेशका सबै मन्त्रालय राजधानी दाङमा सार्ने तयारी

मंसिर महिनाभित्र लुम्बिनी प्रदेशका सबै मन्त्रालय राजधानी दाङमा सार्ने तयारी

  • 12.3K
    SHARES

  • मंसिर महिनाभित्र लुम्बिनी प्रदेशका सबै मन्त्रालय राजधानी दाङमा सार्ने तयारी

    बुटवल,मंसिर १५ ।

    लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय स्थायी राजधानी दाङ देउखुरीमा सार्ने तयारी गरेको छ । मन्त्रालय स्थानान्तरणका लागि आन्तरिक तयारीमा सरकार लागि रहेकाले यही मंसिर महिनाभित्र प्रदेश सरकार मातहतका सबै मन्त्रालय राजधानीमा सार्ने तयारी छ । 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुुलबहादुर केसीले प्रदेश सरकार मातहतका सबै मन्त्रालयका लागि आवश्यक पर्ने पूर्वाधारसहित मुख्य सचिवको आवास व्यवस्थापनको काम भइसकेकाले निर्वाचन आचारसंहिता अन्त्य भएसँगै मन्त्रालयहरु राजधानीमा लैजाने तयारी सरकारले गरिरहेको बताए । 

    उनले भने–‘ पूर्वाधार व्यवस्थापनको कामसहित सरकारले अस्थायी मुकाममा अवस्थित सबै मन्त्रालयहरू स्थायी राजधानी स्थानान्तरण गर्ने तयारी गरिरहेका छौँ ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology