गुल्मी,मङ्सिर ९ ।
गुल्मी क्षेत्र न.१ (१) बाट प्रदेशसभा सदस्यमा एमाले उम्मेदवार चिन्तामणी पाण्डे बिजयी भएका छन् । उनले माओबादी केन्द्रका शुदर्सन बराललाइ ८६४मतान्तरले पराजित गरे ।
पाण्डेले १५ हजार १२७ पाए भने बरालले १४ हजार २६३ मत पाए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)