Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मी १ (२) बाट प्रदेशसभा सदस्यमा कांग्रेसका धनेन्द्र कार्की बिजयी

गुल्मी १ (२) बाट प्रदेशसभा सदस्यमा कांग्रेसका धनेन्द्र कार्की बिजयी

  • 1.6K
    SHARES

  • गुल्मी १ (२) बाट प्रदेशसभा सदस्यमा कांग्रेसका धनेन्द्र कार्की बिजयी

    गुल्मी,मङ्सिर ९ ।

    गुल्मी क्षेत्र न.१ (२) बाट  बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका नेता धनेन्द्र कार्की  बिजयी भएका छन् । उनले एमालेका फर्सुराम पाण्डेलाइ ६०५ मतान्तरले पराजित गरे ।

    गुल्मी-१ प्रदेश सभा (ख)
    धनेन्द्र कार्की : १८५९६ (विजयी)
    फर्सुराम पाण्डे : १७९९१
    मत अन्तर : ६०५

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology