Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मी १ मा कांग्रेस नेता डा.चन्द्र भण्डारीको जीत सुनिश्चित,१ हजार ३०५ मतको अग्रता

गुल्मी १ मा कांग्रेस नेता डा.चन्द्र भण्डारीको जीत सुनिश्चित,१ हजार ३०५ मतको अग्रता

  • 2.4K
    SHARES

  • गुल्मी १ मा कांग्रेस नेता डा.चन्द्र भण्डारीको जीत सुनिश्चित,१ हजार ३०५ मतको अग्रता

    गुल्मी,मंसिर ९।

    गुल्मी क्षेत्र न.१ मा नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको जीत सुनिश्चित भएको छ ।अहिले रेसुङ्गा नगरपालिकाको ७-१४ वडाको मतगणना चलिरहेको छ ।

    भण्डारी अहिले १ हजार ३०५ मतसहित अग्रता लिनुभएको छ ।  उहाँले  २९ हजार ९८९ मत पाउँदा ज्ञवाली २८ हजार ६८४  पाउँनुभएको छ । 

    यहाँ प्रतिनिधि सभा सदस्यका लागि डा. भण्डारी र एमाले उपमहासचिव प्रदीप ज्ञवाली दाेस्राे  स्थानमा हुनुहुन्छ ।

    यसअघि कालीगण्डकी,सत्यवती,चन्द्रकोट,रूरूक्षेत्र,छत्रकोट र गुल्मीदरवार गाँउपालिकाको मतगणना सकिएको छ । अब करिब ८-९ हजार मत गन्न बाँकी छ ।

    अपडेट बिहान १० बजे :

    डा.चन्द्र भण्डारी : ३०,८९३
    प्रदीप ज्ञवाली: २९,६८३
    मतान्तर : १२१०

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology