Logo बुधवार, कार्तिक १२ गते २०८३
images

१४ हजार २७५ मतान्तरसहित झापा १ बाट कांग्रेस महामन्त्री शर्मा निर्वाचित

१४ हजार २७५ मतान्तरसहित झापा १ बाट कांग्रेस महामन्त्री शर्मा निर्वाचित

  • 1.7K
    SHARES

  • १४ हजार २७५ मतान्तरसहित झापा १ बाट कांग्रेस महामन्त्री शर्मा निर्वाचित

    मेचीनगर,मसिंर ७ ।

    झापा क्षेत्र नम्बर १ को प्रतिनिधीसभा तर्फ नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार अग्नि प्रसाद खरेललाई १४ हजार २ सय ७५ को फराकिलो मतान्तरले हराँउदै शर्मा निर्वाचित हुनुभएको हो ।

    कुल ८१ हजार ७ सय ६४ मतमा शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत टंक बहादुर महतले जानकारी दिनुभयो ।

    एमालेका खरेलले भने २५ हजार ३ सय ४९ मत प्राप्त गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ८ हजार ५ सय ६४ मत प्राप्त गर्नुभएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology