Logo बुधवार, कार्तिक १२ गते २०८३
images

जसपा रुपन्देहीका कोषाध्यक्ष श्यामबहादुर चौधरीले राेजे कांग्रेस

जसपा रुपन्देहीका कोषाध्यक्ष श्यामबहादुर चौधरीले राेजे कांग्रेस

  • 3.2K
    SHARES

  • जसपा रुपन्देहीका कोषाध्यक्ष श्यामबहादुर चौधरीले राेजे कांग्रेस

    भैरहवा, २३ कार्तिक ।

    जनता समाजवादी पार्टीका रुपन्देही जिल्ला कोषाध्यक्ष श्यामबहादुर चौधरी नेपाली कांग्रेस गर्नु भएको छ ।

    आज शुद्धोधन गाउँपालिका ४ फर्साटिकरमा आयोजित कार्यक्रममा चौधरी कांग्रेस प्रवेश गर्नुभएको हो । नेपाल सरकारका गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले चौधरीलाई कार्यक्रममा पार्टी सदस्यता प्रदान गर्दै स्वागत गर्नुभयो ।

    गृहमन्त्री खाणले पार्टी प्रवेश गरेका चौधरीलाई उपयुक्त जिम्मेवारी दिइने बताउनुभयो ।चौधरीले कांग्रेसको नीति, सिद्धान्त र पार्टीले उठाएका एजेन्डा मन परेर कांग्रेस प्रवेश गरेको बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology