Logo बिहिवार, आश्विन १ गते २०८३
images

किजा पूजाको अवसरमा मंसिर २ गते सार्वजनिक बिदा

किजा पूजाको अवसरमा मंसिर २ गते सार्वजनिक बिदा

  • 2.5K
    SHARES

  • किजा पूजाको अवसरमा मंसिर २ गते सार्वजनिक बिदा

    बुटवल,कात्तिक २६-

    सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै मंसिर २ गते मंगलबार किजा पुजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ।

    ‘किजा पूजाको अवसरमा २०७७ मंसिर २ गते मंगलबारका दिन नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक्षण संस्थाहरूसमेतमा सार्वजनिक बिदा दिने,’सूचनामा उल्लेख गरिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology