Logo बिहिवार, आश्विन १ गते २०८३
images

यी हुन् कांग्रेसबाट टिकट पाएका प्रत्यक्षतर्फका उम्मेदवार (सूचीसहित)

यी हुन् कांग्रेसबाट टिकट पाएका प्रत्यक्षतर्फका उम्मेदवार (सूचीसहित)

  • 2.3K
    SHARES

  • यी हुन् कांग्रेसबाट टिकट पाएका प्रत्यक्षतर्फका उम्मेदवार (सूचीसहित)

    बुटवल,असोज २२ ।
     
    नेपाली कांग्रेसले ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेश सभातर्फका उम्मेदवारको नाम टुंगो लगाएको छ । सत्ता गठबन्धनबाट प्राप्त गरेका सिटमध्ये अधिकांशको नाम टुंगो लगाएको हो ।

    माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले पाएका सिटबाहेकका ९८ सिटमा कांग्रेसले लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि मिलाउनुपर्नेछ । लोसपासँग सहमति नजुटिसकेका कारण सबै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम भने टुंगो लागेको छैन ।

    साथै, केही निर्वाचन क्षेत्रमा भने कांग्रेसले उम्मेदवारी टुंगो लगाएको छैन । संस्थापन इतर नेता डा. शेखर कोइरालासँग समन्वय गरेपछि ती क्षेत्र टुंगो लाग्ने बताइएको छ ।

    प्रदेश न.१

    तेह्रथुम – सीता गुरुङ

    पाँचथर – भीष्मराज आङदेम्बे

    धनकुटा – सुनिल थापा

    संखुवासभा – दीपक खड्का

    ओखलढुंगा – रामहरि खतिवडा

    इलाम २ – बाँकी

    झापा १ – विश्वप्रकाश शर्मा

    झापा ३ – कृष्णप्रसाद सिटौला

    झापा ४ – देउकुमार थेबे 

    मोरङ १ – डिगबहादुर लिम्बु

    मोरङ २ – बाँकी

    मोरङ ३ – बाँकी

    मोरङ ६ – डा. शेखर कोइराला

    सुनसरी २  – बाँकी

    सुनसरी ३ – विजयकुमार गच्छदार

    सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की

    उदयपुर–१  डा.नारायण खड्का

    मधेस प्रदेश

    सप्तरी ३ – दिनेशकुमार यादव

    सप्तरी ४ – तेजुलाल चौधरी 

    ​सिरहा १ – चित्रलेखा यादव

    धनुषामा २ – बाँकी

    धनुषा ३ – बाँकी

    धनुषा ४ – महेन्द्र यादव

    बारा १ – उमाकान्त चौधरी

    पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी

    पर्सा ४ – रमेश रिजाल

    बागमती प्रदेश

    काभ्रे १ – तीर्थबहादुर लामा

    ललितपुर १ – उदयशमशेर राणा

    भक्तपुर २ – दुर्लभ थापा

    काठमाडौं १ – प्रकाशमान सिंह

    काठमाडौं ४ – गगन थापा

    काठमाडौं ६ – बाँकी

    काठमाडौं १० – राजेन्द्र कुमार केसी

    काठमाडौं - ५ बाँकी

    काठमाडौं- ३ बाँकी

    रसुवा – मोहन आचार्य

    नुवाकोट २ – बाँकी

    सिन्धुली १ – बाँकी

    ​सिन्धुपाल्चोक २ – बाँकी

    धादिङ २ – दिलमान पाख्रीन

    मकवानपुर १ – महालक्ष्मी उपाध्याय  ‘डिना’

    चितवन १ – बाँकी

    चितवन २ – उमेश श्रेष्ठ

    गण्डकी प्रदेश

    तनहुँ १ – रामचन्द्र पौडेल

    तनहुँ २ – प्रदीप पौडेल

    स्याङ्जा–१ राजु थापा

    स्याङजा २ – धनराज गुरुङ

    नवलपुर १ – शशांक कोइराला

    पर्वत – अर्जुन जोशी

    मनाङ  – टेकप्रसाद गुरुङ 

    कास्की १ - बाँकी

    गोरखा १ – बाँकी

    लुम्बिनी प्रदेश
     
    गुल्मी १ – चन्द्र भण्डारी 

    नवलपरासी २ – देवेन्द्र कँडेल

    रुपन्देही ३ – बालकृष्ण खाण

    रुपन्देही ४ – प्रमोद यादव

    रुपन्देही ५ – भरतकुमार शाह

    कपिलवस्तु २ - सुरेन्द्र आचार्य

    कपिलवस्तु ३ –  अभिषेकप्रताप साह 

    अर्घाखाँची – पुष्पा भुसाल

    दाङ ३ – दिपक गिरि

    बाँके ३ – किशोरसिंह राठौर

    बर्दिया १ – सञ्जय गौतम

    कर्णाली प्रदेश

    मुगु – ऐन बहादुर शाही

    सुर्खेत १ – पूर्णबहादुर खड्का

    सुर्खेत २ – हृदयराम थानी

    दैलेख २ – बाँकी

    सुदूरपश्चिम प्रदेश

    डडेल्धुरा – शेरबहादुर देउवा

    बाजुरा  – बद्री पाण्डे

    दार्चुला – दिलेन्द्र बडू

    अछाम २ – पुष्प शाह

    कञ्चनपुर २– नेता एनपी साउद
     
    कञ्चनपुर ३ – रमेश लेखक

    कैलाली १ – रामजनम चौधरी

    यी पनि पढाैँ :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology