Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रतिनिधिसभा सिट बाँडफाँट : कांग्रेस ८४, माओवादी ४७, एकीकृत समाजवादी २० र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने

प्रतिनिधिसभा सिट बाँडफाँट : कांग्रेस ८४, माओवादी ४७, एकीकृत समाजवादी २० र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने

  • 2.6K
    SHARES

  • प्रतिनिधिसभा सिट बाँडफाँट : कांग्रेस ८४, माओवादी ४७, एकीकृत समाजवादी २० र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने

    बुटवल,असाेज २२ ।

    सत्ता गठबन्धनले प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँटलाई लगभग टुंगो लगाएका छन् । नेताहरुका अनुसार जनता समाजवादी पार्टी जसपा बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले प्रवेश पाएको छ ।

    र गठबन्धका एक नेताका अनुसार सत्ता गठबन्धनका दलहरु ८ सिट दिन सहमत भएका छन् । ४ सिटमा छलफल चलिरहेको छ । हालसम्म कांग्रेसले प्रतिनिधिसभाको ८४ सिट, माओवादीले ४७, एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने भएको छ ।

    हेराैँ सिट बाँडफाँट :

    4-party-1.jpg4-party-2.jpg4-party-3.jpg4-party-5.jpg4-party-6.jpg4-party-7.jpg4-party-8.jpg

    4-party-9.jpg

    4-party-10.jpg

    4-party-11.jpg

    4-party-12.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology