Logo बिहिवार, आश्विन १ गते २०८३
images

बलात्कार आरोप लागेका सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

बलात्कार आरोप लागेका सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

  • 2.0K
    SHARES

  • बलात्कार आरोप लागेका सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौं, भदौ २३ ।

    एक नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी जारी भएको छ।

    काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न बिहीबार प्रहरीलाई अनुमति दिएको हो। अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्नेछ। यद्यपि, उनी हाल क्यारेबियन लिग खेल्न सेन्ट लुसियामा छन्। 

    लामिछोनेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएपछि अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology