Logo बुधवार, कार्तिक १२ गते २०८३
images

गिरीको निधनले संसद् बैठक स्थगित

गिरीको निधनले संसद् बैठक स्थगित

  • 1.4K
    SHARES

  • गिरीको निधनले संसद् बैठक स्थगित

    बुटवल,भदाै ५ ।

    प्रतिनिधि सभा बैठक स्थगित भएको छ । आज विहान ११ बजेटबाट सुरु हुने भनिएको बैठक स्थगित भएको हो । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको हिजो निधन भएको कारण आज संसद बैठक स्थगित गरिएको हो । 

    प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले आज एक सुचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका हुन् । बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक सोमबारलाई सारिएको उनले जनाएका छन् । 

    प्रतिनिधि सभाको अर्को बैठक सोमबार दिउँसो एक बजे बस्ने जनाइएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology