Logo बिहिवार, आश्विन १ गते २०८३
images

निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता

निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता

  • 1.9K
    SHARES

  • निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता

    बुटवल,भदाै १ ।

    संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ४ मंशिरका लागि तय गरिएको निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८२ दल दर्ता भएका हुन् ।

    आयोगमा दर्ता भए अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ भने रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अन्तिममा दर्ता भएको छ । यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले आजैवाट जाँचबुझ सुरु गरिनेछ ।

    राजनीतिक दलले पेश गरेका कागजपत्र सही छन कि छैनन् ?  भन्ने बारेमा आजबाटनै जाँच बुझ गरिने प्रवक्ता पौडेलले जानकारी दिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology