Logo बिहिवार, आश्विन १ गते २०८३
images

काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको पोखरामा निधन

काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको पोखरामा निधन

  • 1.8K
    SHARES

  • काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको पोखरामा निधन

    बुटवल,कार्तिक १८ -

    कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ ।  सोमबार राति कास्कीको पोखरास्थित आफ्नै घरमा केसीको निधन भएको खवर आएको काँग्रेस नेता डा.प्रकाशसरण महतले जानकारी दिए ।

    ६३ वर्षीय केसी काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका थिए । उनी कांग्रेसका समानुपातिक तर्फका संघीय सांसद हुन् ।

    लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी रहेका केसी २०७४ सालमा राप्रपा छाडेर काँग्रेस प्रवेश गरेका थिए । पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, कार्तिक १८ २०७७०९:१७:१०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology