Logo बिहिवार, आश्विन १ गते २०८३
images

पूर्व सभामुख महराकी श्रीमती सीता गम्भीर विरामी, उपचराका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगियो

पूर्व सभामुख महराकी श्रीमती सीता गम्भीर विरामी, उपचराका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगियो

  • 4.5K
    SHARES

  • पूर्व सभामुख महराकी श्रीमती सीता  गम्भीर विरामी, उपचराका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगियो

    बुटवल,कार्तिक १५-

    पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महरा एकाएक गम्भीर विरामी भएपछि उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ ।

    एभरेष्ट एरलान्सको हेलिकोप्टर मार्फत घोराहीवाट  महरा पत्नी५९ बर्षीया महरालाई उपचारका लागि काठमाडौं लगिएकाे हो ।

    सीता महरालाई गम्भीर प्रकृतिको निमोनिया भएको र  त्यसले गर्दा स्वासप्रश्वासमा समस्या  उत्पन्न भएपछि हेलिकोप्टर मार्फट काठमाडौं लैजानु परेको जानकारी दिइएको छ ।

    महरा गत निर्वाचनमा दाङको क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए । उनी दाङमा आउँदा  छोराको घरमा बस्दै आएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology